साफ यू-१९ फुटबल : नेपाल र भारत भिड्दै

लोकपथ
1.8k
Shares

काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै छन् । बंगलादेशको ढाकामा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

भारतलाई हराएर नेपाल फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छ ।

नेपालले ३ खेलमा २ जितसहित ७ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ ।

भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?