नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको २३९३ मतपत्र गणना हुँदा विवादास्पद पृष्ठभूमि भएका गणेश लामा अन्तिम ३५ भित्रबाट बाहिरिएका छन् ।
उनी ८८८ मतका साथ ३६औं स्थानमा रहेका छन् ।
यसअघि उनी अन्तिम ३५ भित्र अटाउँदै आएकामा पछिल्लो मतपरिणामबाट भने आउट भएका हुन् । मतगणना जारी छ ।
कांग्रेसको खुला केन्द्रीय सदस्यमा ९९ जनाले उम्मेदवारी दिएकामा ३५ जना मात्रै निर्वाचित हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया