नेपाली कांग्रेसको खुलातर्फको १५८९ मतगणना हुँदा गृहजिल्ला नुवाकोट भएका अर्जुन नरसिंह केसी र डा रामशरण मतले उल्लेख्य मत पाएर अन्तिम ३५ भित्र रहेका छन् । अर्जुन नरसिंह केसीले रामशरणले भन्दा बढी मत ल्याएका छन् । केसीले ९३६ मत पाएर नवौं स्थानमा रहेका छन् भने महत ८८० मतका साथ १३ औं स्थानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया