खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यको मतगणनाः शशांकले सर्वाधिक मत ल्याउँदा कसको कति ?

लोकपथ
686
Shares

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी रहेको छ । ९८८ मतपत्र गणना हुँदा शशांक कोइरालाले सर्वाधिक ८१४ मत पाएका छन् भने त्यसपछि एनपी साउदले ६३१ मत पाएका छन् । यसैगरी नेता अर्जुन नरसिंह केसीले ५८६ मत ल्याउँदा रामशरण महतले ५२९ मत पाएका छन् ।
३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्य पदमा गोपाल दहित ३५२ मतका साथ ३५ औं नम्बरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?