प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

लोकपथ
910
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले दिउँसो ४ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?