१ भाद्र २०७९, बुधबार

राष्ट्रकवि माधव प्रसाद घिमिरे स्वदेश फर्किदै

२०७५,जेष्ठ,१९,शनिवार ०८:२२

0
Shares

काठमाडौं । भारतको हरियाणा राज्यस्थित मेदान्त अस्पतलमा उपचाररत राष्ट्रकवि माधव प्रसाद घिमिरे आज स्वदेश फर्किने भएका छन् ।

उनको स्वास्थ्य अवस्थामा पूर्ण सुधार भएकाले आज नेपाल एयरलाइन्सको विमानमार्फत घिमिरे स्वदेश फर्किन लागेको  नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । 

दूताबासका अनुसार उनी आजै डिस्चार्ज भएका हुन् । 

प्रकाशित मिति: २०७५,जेष्ठ,१९,शनिवार ०८:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘जस्ले जे भनोस् तर म काठमाण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा  फरार रहेका

सुर्खेत । जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर- ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तर्गत आज ५१ जना विद्यार्थीहरु कारवाहीमा परेका छन्

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५