पूजा बोहोरा काण्ड : फेसबुक स्टाटस बाट यसो भन्छिन् मेनुका

काठमाडौं । पूजा बोहरा काण्डले विवादमा तानिएकी रक्षा नेपाली अध्यक्ष मेनुका थापाले आफ्नौ मौनता तोडेकी छिन् । 

आलोचित भएपछि आफ्नो फेसबुक ‘डिएक्टिभ’ गरेर बसेकी थापाले पुन फेसबुक खोलेर आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । 

मेरो सबैलाई आग्रह छ–म माथि जे जे आरोप हुन् त्यसको सम्बन्धित निकायले एक–एक छानबिन गरोश, गल्ति भेटिएमा सजाए दियोश, यसको साथै सम्पूर्ण मिडियाकर्मी मित्रजनलाई सन्तुलित भएर दुवै पक्षको कुरा राखीदिनु हुन हार्दिक अनुरोध गर्दछु ’

उनले फेसबुकमा ‘आदरणीय मित्रजन नमस्कार, मिडिया मार्फत सार्बजनिक भएको पुजा बोहराको अपिल पछि मैले बोल्दा पनि गल्ति ढाकछोप गर्न लागेको आरोप आउथ्यो, नबोल्दा पनि गल्ति लुकाउन खोजेको हुन्थ्यो ।

मेरो सबैलाई आग्रह छ–म माथि जे जे आरोप हुन् त्यसको सम्बन्धित निकायले एक–एक छानबिन गरोश, गल्ति भेटिएमा सजाए दियोश, यसको साथै सम्पूर्ण मिडियाकर्मी मित्रजनलाई सन्तुलित भएर दुवै पक्षको कुरा राखीदिनु हुन हार्दिक अनुरोध गर्दछु ’ लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?