९ माघ २०७८, आईतवार

पूजा बोहोरा काण्ड : फेसबुक स्टाटस बाट यसो भन्छिन् मेनुका

२०७५,जेष्ठ,१९,शनिवार ०८:१७

0
Shares

काठमाडौं । पूजा बोहरा काण्डले विवादमा तानिएकी रक्षा नेपाली अध्यक्ष मेनुका थापाले आफ्नौ मौनता तोडेकी छिन् । 

आलोचित भएपछि आफ्नो फेसबुक ‘डिएक्टिभ’ गरेर बसेकी थापाले पुन फेसबुक खोलेर आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । 

मेरो सबैलाई आग्रह छ–म माथि जे जे आरोप हुन् त्यसको सम्बन्धित निकायले एक–एक छानबिन गरोश, गल्ति भेटिएमा सजाए दियोश, यसको साथै सम्पूर्ण मिडियाकर्मी मित्रजनलाई सन्तुलित भएर दुवै पक्षको कुरा राखीदिनु हुन हार्दिक अनुरोध गर्दछु ’

उनले फेसबुकमा ‘आदरणीय मित्रजन नमस्कार, मिडिया मार्फत सार्बजनिक भएको पुजा बोहराको अपिल पछि मैले बोल्दा पनि गल्ति ढाकछोप गर्न लागेको आरोप आउथ्यो, नबोल्दा पनि गल्ति लुकाउन खोजेको हुन्थ्यो ।

मेरो सबैलाई आग्रह छ–म माथि जे जे आरोप हुन् त्यसको सम्बन्धित निकायले एक–एक छानबिन गरोश, गल्ति भेटिएमा सजाए दियोश, यसको साथै सम्पूर्ण मिडियाकर्मी मित्रजनलाई सन्तुलित भएर दुवै पक्षको कुरा राखीदिनु हुन हार्दिक अनुरोध गर्दछु ’ लेखेकी छिन् ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१९,शनिवार ०८:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४