कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु

लोकपथ
832
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यको (खुलातर्फ)को मतगणना सुरु भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय सदस्यको (खुलातर्फ) को मतगणना शनिबार बिहान १०:३० बजेदेखि सुरु भएको हो ।

कांग्रेसको खुलातर्फ ९९ जना उम्मेदवार रहेका छन् जसमध्ये ३५ जना मनोनित हुनेछन् । पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना भने यसअघि नै भइसकेको छ ।

पार्टीका अन्य सबै पदाधिकारीको मतगणना शुक्रबार नै सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?