काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पिछडिएको क्षेत्र (खुल्ला) तर्फबाट अर्जुन जंगबहादुर सिंह केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
सभापति शेरबहादुर देउवा पक्षका सिंहले २ हजार ५ सय ७७ मत ल्याएका छन् । सोही पदका अर्का प्रत्यासी दीपकजंग शाहले भने २ हजार ५६ मत ल्याएका छन् ।

आइतबार भएको निर्वाचनको मतगणना अहिले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया