नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् । शुक्रबार भएको मतगणनामा उनी विजयी भएकी हुन् ।
प्रदेश २ को भूगोलको महिला तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी चित्रलेखाले ४६६२ मतमध्ये २७३१ मत पाइन् भने निकटतम प्रतिस्पर्धी गीता यादवले १८८५ मत मात्र ल्याइन् । केन्द्ीय सदस्यको अन्य सिटको मतगणना जारी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया