पिछडिएको क्षेत्रअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना आज

लोकपथ
189
Shares

नेपाली कांग्रेसमा आजबाट केन्द्रीय सदस्यको मतगणना थालिने भएको छ । शुक्रबार पदाधिकारीमध्ये सहमहामन्त्रीको मतगणना सकिएसँगै केन्द्रीय सदस्यको गणना थाल्न लागिएको हो ।

आज केन्द्रीय सदस्यमा पिछडिएको क्षेत्र (खुला) एक सिटको मतगणना हुने भएको छ। उक्त पदमा सभापित शेरबहादुर देउवा पक्षका अर्जुनजंङ्गबहादुर सिंह र शेखर कोइराला पक्षका दीपकजङ्ग शाह उम्मेदवार छन् ।

महाधिवेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनमा कूल ४६८६ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?