नवलपरासीमा चट्याङ लागेर १ जनाको मृत्यु

काठमाडौं : गएराती परेको चट्याङले भेट्दा नवलपरासीमा १ जनाको मृत्यु भएको छ । 

चट्याङ लागेर गैंडाकोटको ढोडेनी निवासी ७५ बर्षीय बृद्दा हेमकुमारी अस्लामीमगरको मृत्यु भएको र्इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?