७ माघ २०७८, शुक्रवार

दरबार हत्याकाण्डको १६ बर्षः एउटा इच्छा पूरा, दुई बाँकी

२०७५,जेष्ठ,१९,शनिवार ०१:२३

0
Shares

काठमाडौं – दरबार हत्या काण्ड भएको आज १६ बर्ष पूरा भएको छ । भनिन्छ, दरबार हत्याकाण्डमा षड्यन्त्र भएको छ । तर, त्यो षड्यन्त्र कसले गर्यो ? कसैले पत्ता लगाउन सकेको छैन ।

नेपाली जनताले सधैँ भन्ने गरेका छन्, राजा विरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्ड पत्ता लगाइयोस् ।

दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि हत्याकाडलगत्तै पूर्वराजा ज्ञानेन्द्रले भत्काउन लगाएको हत्याकाण्डस्थल त्रिभुवन सग्रहालय निर्माण सम्पन्न भएको छ ।

बल्ल एउटा मात्र चाहना पूरा भएको छ, दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सग्रहालय  हेर्ने । आजको नेपाल समाचारपत्रमा पहिलो पृष्ठमा समाचार छापिएको छ ।

अझै दुई वटा इच्छा पूरा हुन सकेको छैन । त्यो हो, श्रीपेच र हत्या गरिएको विरेन्द्र परिवारको घर श्रीसदन हेर्ने ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१९,शनिवार ०१:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार