राजपा प्रदेश सरकारबाट बाहिरिन्छ ?

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) ले संघीय समाजवादी फोरम संघर्षको मैदान छाडेर सत्तामा गएको आरोप लगाएको छ । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आफ्नो पार्टी प्रदेश सरकारबाट नबाहिरिने बताए ।

यादवले भने,

-उपेन्द्रजीले संविधान संशोधन गर्ने संघर्षको मैदान छाडेर सत्तामा जानुभएको छ ।

-यसैका कारण हामी २ नम्बर प्रदेशबाट बाहिरिने कुनै कुरा छैन ।

-जतनताको म्यान्डेटअनुसार गठबन्धन निर्माण गरेका हौं ।

-तर, फोरमको निर्णय र गतिविधिमा धेरै भर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?