कांग्रेस सहमहामन्त्री अपडेट : खस-आर्यतर्फ राठौरको ५०७, चालिसे ३७१

लोकपथ
434
Shares

काठमाडौं । नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ । मुस्लिमबाहेक अन्य क्लस्टरको प्रारम्भिक परिणाम आउन थालेका छन् ।

खास आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिसकिएको छ । मतगणनामा देउवा पक्षका किशोरसिंह राठौर ५०७ र कोइराला पक्षका देवराज चालिसे ३७१ ले मत ल्याएका छन् ।

मतको ट्रेन्ड हेर्दा राठौरको सम्भावना बलियो देखिएको छ ।

त्यस्तै यता पिछडिएको क्षेत्रबाट बद्री पाण्डेको अग्रता देखिएको छ । त्यस्तै उनलाई जीवनबहादुर शाहीले पच्छ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?