जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज विजयी

लोकपथ
448
Shares

काँग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फको निर्वाचनमा भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

१४ औं महाधिवेशनबाट विकाश लामालाई पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् । उनी शेरबहादुर देउवा प्यानलका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?