नेपाली कांग्रेसको महिला कोटाको सहमहामन्त्री पदमा महालक्ष्मी डीना उपाध्याय विजयी भएकी छन् । बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा उनी कमला पन्तलाई पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।
पन्त शेरबहादुर देउवा प्यानलबाट चुाव लडेकी थिइन् । पन्त शेखर कोइराला पक्षबाट चुनावमा थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया