काँग्रेसको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा र जीवन परियारबीच कडा प्रतिस्पर्धा देखिएको छ । ३ हजार ७७ मत गणना हुँदा विश्वकर्माले ७ मतको अग्रता लिएका हुन् ।
परियारले १४३५ मत ल्याएका छन् भने मानबहादुर विश्वकर्माले १४४३ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया