९ माघ २०७८, आईतवार

मेरिडियन पोलिक्लिनिकका सञ्चालक देवान राई जेल चलान

२०७५,जेष्ठ,१८,शुक्रवार ०९:५८

0
Shares

काठमाडौं । मेरिडियन पोलिक्लिनिक प्रा.लि.का सञ्चालक देवान राई जेल चलान भएका छन् । 

जिल्ला अदालत, काठमाडौंलाई ५० लाख धरौटी बुझाउन नसकेपछि मेरिडियन पोलिक्लिनिकका सञ्चालक राईलाई जेल चलान गरिएको हो ।  

राईमाथि २ करोड १२ लाख बिगो माग दाबी गर्दै ठगी मुद्दा चलाइएको थियो । भने यसअघि याख्खा ओभरसिजका सञ्चालक भीमबहादुर रोक्काले २ लाख ५० हजार धरौटी बुझाएर  छुटेका थिए । 
 

प्रकाशित मिति: २०७५,जेष्ठ,१८,शुक्रवार ०९:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४