मेरिडियन पोलिक्लिनिकका सञ्चालक देवान राई जेल चलान

काठमाडौं । मेरिडियन पोलिक्लिनिक प्रा.लि.का सञ्चालक देवान राई जेल चलान भएका छन् । 

जिल्ला अदालत, काठमाडौंलाई ५० लाख धरौटी बुझाउन नसकेपछि मेरिडियन पोलिक्लिनिकका सञ्चालक राईलाई जेल चलान गरिएको हो ।  

राईमाथि २ करोड १२ लाख बिगो माग दाबी गर्दै ठगी मुद्दा चलाइएको थियो । भने यसअघि याख्खा ओभरसिजका सञ्चालक भीमबहादुर रोक्काले २ लाख ५० हजार धरौटी बुझाएर  छुटेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?