काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा गगन थापाको जित निश्चित भएको छ । पार्टी कार्यालय सानेपामा मतगणना जारी रहँदा ठूलो मतान्तरका साथ गगन अगाडी छन् । सो क्रममा थापा समर्थकहरुले नारा लगाइरहेका छन् ।

त्यस्तै उनलाई अर्का उम्मेदवार विश्वप्रकाश शर्माले पच्छ्याइरहेका छन् ।
‘सानेपाले के भन्यो गगन विश्वले भन्यो’ ‘गगन दाइ हाइहाइ’ भन्ने नारा लगारहेका छन् । केही बेरमा मत परिणाम सार्वजनिक हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया