कांग्रेस महामन्त्रीको ७०० मतगणना : गगन र विश्वप्रकाशको मतान्तर १४४

लोकपथ
2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगाण्ना जारी छ ।

जसमा गगन थापाले सुरुवाती अग्रतालाई कायम नै राखेका छन् । हालसम्म ७ सय मत गणना भएको छ । जसमा गगन थापा ४१८, विश्वप्रकाश शर्मा २७४, प्रकाशशरण महत २३०, प्रदीप पौडेल २३६ र डा. मिनेन्द्र रिजालले १२० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?