नेपाली काँग्रेसको मतगणनाअन्तरगत १५०० मतपत्रको मतगणना हुँदा धनराज गुरुङले सर्वाधिक मत पाएका छन् ।
मतपरिणामअनुसार डा चन्द्र भण्डारीले ५०१, धनराज गुरुङ्गले ५८८, पुर्ण बहादुर खड्काले ५४४ र विजयकुमार गच्छदारले ५०० मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया