भिभोको चौथो वार्षिकोत्सवको अवसरमा ‘भिभो सेल्स कार्निभल’ हुँदै

लोकपथ
63
Shares

काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड, भीभोको नेपालमा चौथो वार्षिकोत्सवको अवसरमा समन्त पार्टनर र उपभोक्ताहरुले प्रदान गरेको सहयोग र विश्वासका लागि कृतज्ञता ज्ञापन गरेको छ ।

भीभो ब्राण्ड बजारमा स्मार्ट फोनको लाडकष्ट स्तरमा पुगेको छ र अत्याधिक बिक्री हुने स्मार्टफोन बनेको छ । छोटो अवधिमा भिभो स्मार्टफोनको प्रयोग अत्याधिक भएकोले यसले नयाँ किर्तिमान कायम गरेको छ ।

चौथो वार्षिकोत्सव समारोहको अवसरमा भिभोले विशेष जमघटको आयोजना गरेको छ । उक्त समारोहमा प्रभावकारी के ओएसहरु स्टेकहोल्डर र चाण्ड एम्बासेडर प्रदिप खड्काको उपस्थितिमा गौरवपूर्ण रुपमा गरिँदै आएको सेल्स कार्निभलको उद्घाटन गरिएको थियो ।

उक्त अवसरमा बजारमा नयाँ प्रवेश गरेको बाई सिरिज अन्तर्गतको वाई १५ स्मार्टफोनको लन्च पनि प्रदिप खड्काले गरे । भिभोले निरन्तर रुपमा लय प्रविधिमा आधारित र ग्राहकको क्षमताले भ्याउने स्मार्टफोनहरू ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको छ ।

एस.ई. मी २१.भीर ईर बाई १२ एस को खरिदमा च्यापटप, हेडफोन, भी २१ ई आयाण्डसेट चल्युट्थ स्पीकरर इएरबडस् जस्ताआकर्षक उपहारहरु जित्ने मौका पाउन सक्नेछन यसका साथै यो अवधिमा भीभोको फोन खरिद गर्ने हरेक ग्राहकहरुले निर्धारित समयभन्दा थप ६ महिनाको बाराष्टी पाउन सक्ने कम्पनीले जनाएको छ ।

स्थानीय ग्राहकहरुलाई आकर्षित गर्न भिभोले प्रत्येक वर्ष सेल्स कार्निभलको आयोजना गर्दै आएको छ । जहाँ आकर्षक उपहारहरु र डिस्काउन्टको व्यवस्था गरिएको हुन्छ । डिसेम्बर १५ तारिखदेखि २२ दिन अर्थात् ५ जनवरी २०२२ सम्म सञ्चालन हुनेछ ।

चौथो वार्षिकोत्सवलाई रमणीय बनाउन भीभीले नेपाल अफन एण्ड हेल्पलेस चिल्ड्रेन डेभलपमेन्ट एसोसिएसनसँगको सहकार्यमा सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरेको छ ।

भीभो नेपालले विगत ४ वर्षदेखि नेपालमा आफ्ना उत्पादनहरुको माध्यमले सेवा प्रदान गर्दै आएको छ । भिभोका उत्पादनहरुले आफ्ना ग्राहकहरुलाई पूर्ण सन्तुष्टि दिएको छ । ग्राहकहरुले चाहेजस्तो गुणस्तरिय प्रविधिमा आधारित नयाँ–नयाँ उत्पादन दिने लक्ष्यमा भिभो निरन्तर सक्रिय छ ।

स्थानिय जनताको चाहना अनुसारको गुणस्तरिय प्रविधियुक्त साधन उत्पादन गर्नु हाम्रो लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रसिद्ध अभिनेता, मोडल र फिल्म निर्माता प्रदिप खड्का पनि भिभो परिवारसँग आबद्ध छन् । उनका फ्यानहरु प्रशस्त छन् भने उनको प्रतिभाले सबैलाई आकर्षित गर्दछ । लाग्दछ उनको प्रतिभाले ब्राण्डको विकास र विस्तारमा उल्लेखनिय योगदान गर्ने कम्पनीले विश्वास लिएको छ ।

सेल्स कार्निभलको उद्घाटन गर्दै ब्राण्ड एम्बेसेडर प्रदिप खड्काले भने, ‘भीभोले आफ्ना ग्राहकहरुलाई उच्चस्तरिय उत्पादनले प्रसस्त सुविधापयाउनुका साथै उनीहरुको आवश्यकता र मागलाई परिपूर्ति गर्दै लानेछ । भीभोले अत्याधुनिक प्रविधिको प्रयोग गरी ग्राहकहरुलाई सन्तोष प्रदान गर्दै आएको छ ।’

भीभोले लोकल कमिटमेन्ट र निर्देशन अन्तंर्गत मोर लोकल मोर ग्लोवन’ सिद्धान्त अनुसार नयाँ पुस्ताको चाहनालाई परिपूर्ति गर्न नयाँ ब्राण्ड बाई १५ एस बजारमाल्याएको छ। वाई १५ एस स्स्मार्टफोन शक्तिशाली र लामो समयसम्म टिक्ने गरी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?