९ माघ २०७८, आईतवार

“किरानामा” कुमारी बैंकको महाबचत योजना

२०७५,जेष्ठ,१७,बिहीवार ०८:४१

0
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई merokirana.com बाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशत सम्मको क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ ।

“कुमारी महाबचत योजना” मार्फत कुमारी बैंकको मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरीद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक पाउने छन् । काठमाडौं उपत्यका भित्र लागु हुने यो योजनामा  किरानाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा Free Home Delivery को व्यवस्था पनि मिलाएको छ । merokirana.com मा ग्राहकहरुले खाद्यान्न लगायतका घरायसी सामानहरु सुपथ मूल्यमा खरीद गरि निःशुल्क डेलिभरीको लाभ उठाउन पाउने छन् । 

कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ८५ वटा शाखाहरु, ६१ वटा एटिएमहरु तथा २ वटा एक्सटेन्सन काउण्टरहरुदरा सेवा दिइरहेको छ । त्यस्तै बैंकले अत्याधुिनक प्रविधियुुक्त इन्टरनेट बैंकिंङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा तथा भाईबर बैंकिंङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१७,बिहीवार ०८:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकले तनँहुको शुक्लागण्डकी नगरपालिकामा शाखा स्थानान्तरण गरेको छ । बैंकको शुक्लागण्डकी ८ ढोरफिर्दी अवस्थित

काठमाडौं । महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला

काठमाडौं । एनआईसी एसिया बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार दोस्रो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्राे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४