माधवकुमार नेपालले दिए देउवालाई बधाई

लोकपथ
273
Shares
sf7df8f}F, #) c;f/ . gjlgo’Qm k|wfgdGqL z]/axfb’/ b]pjfnfO{ a’waf/ g]kfn lgjf; sf]6Zj/df :jfut ub}{ g]kfn sDo’lgi6 kf6L{ -g]skf_ al/i7 g]tf dfwjs’df/ g]kfn . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४‍‍औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् ।

नेपालले फेसबुकमा लेखेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?