निर्वाचन अपडेट : देउवाले कटाए २५ सय, जित पक्का

लोकपथ
581
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा जितको नजिक पुगेका छन् ।

हालसम्म ४ हजार १ सय ७८ मत गणना हुँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २५ सय १ मत प्राप्त गरेका छन् । भने उनका प्रतिष्पर्धी डा.शेखर कोइरालाले १ हजार ६ सय ४७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यसो हुँदा देउवा कोइरालाबीचको मतान्तर ८ सय ५४ देखिएको छ । हालसम्म ३० मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?