काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
हाल ३ हजार ८ सय १९ मत गणना हुँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२८८ मत प्राप्त गरेका छन् । भने उनका प्रतिष्पर्धी डा. शेखर कोइरालाले शेखर १५०१ मत प्राप्त गरेका छन् ।
त्यसो हुँदा दुई प्रतिष्पर्धीको मतान्तर
७८७ देखिएको छ । देउवा(कोइरालाबीचको मतान्तर बढ्दै गएका कारण अन्तिम परिणाम नआउँदै देउवाको जित पक्कापक्की देखिन्छ । त्यस्तै हालसम्म ३० मत बदर देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया