काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको मत गणना हुँदा सभापति पदका उम्मेदवार देउवाले सुरुदेखि नै अग्रता कायम राखेका छन् ।
राष्ट्रिय सभा गृहमा जारी मत गणना अनुसार सभापतिका उम्मेदवार देउवाले ८ सय मत गन्दा ५९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी डा.शेखर कोइरालाले ४०१ मत प्राप्त गरेका छन् । भने ८ मत बदर देखिएको छ । यद्यपी मतदान जारी रहको छ ।
कुल ४७४३ महाधिवेशन प्रतिनिधि मध्ये ४ हजार ५ सय ६४ जना मतदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया