शेखरको दाबी : ‘सभापतिमा जित्छु’

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेस सभापति पदका प्रतिस्पर्धी शेखर कोइरालाले आफूले जित्नेमा विश्वास व्यक्त गरेका छन् ।

मंगलबार राति करिब पौने ५ घण्टा मतदानस्थलमा बसेर बाहिरिने क्रममा प्रतिक्रिया दिँदै उनले जित्ने विश्वास व्यक्त गरेका हुन्। उनले आफूले पराजय भोगे पनि त्यसलाई स्वीकार गरेर अघि बढ्ने उनले बताए ।

‘मतदाताले मलाई जिताउन भोट हाल्नु भएको छ, सभापति जित्छु भन्ने विश्वास छ,’ कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?