कांग्रेस निर्वाचन : ३८०० मत खस्यो

लोकपथ
182
Shares

काठमाडाैं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदानमा हालसम्म ३८०० मत खसेको छ ।

मतदानका लागि कुल ४ हजार ७४३ प्रतिनिधि रहेका छन् भने सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो ।

मतगणना सकिएसँगै आज नै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?