राति ८ बजेसम्म ३४०० मत खस्यो, मतदान ९ बजेसम्म

लोकपथ
84
Shares
sf7df8f}F, @* dªl;/ . g]kfnL sfFu|];sf] !$cf}+ dfxflwj]zgdf ;efkltsf] nflu klxnf]r/0fdf %! k|ltztdt Nofpg g;s]kl5 b|f];|f] r/0fsf] dtbfgdf k|wfgdGqL z]/axfb’/ b]pjfnfO{ ;dy{g lbPkl5 dtbfg :yndf dtbftfnfO{ ;+o’Qm?kdf clejfbg ub}{ z]/axfb’/ b]pjf / g]tf k|sfzdfg l;+xnufot . t:jL/ M k|bLk/fh jGt, /f;;

नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी रहेको छ। मंगलबार राति ८ बजेसम्म ३४०० मत खसेको छ भने मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ।

मतदानका लागि कुल ४ हजार ७४३ प्रतिनिधि रहेका छन् भने सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?