दोस्रो चरणको निर्वाचन : हालसम्म कति मत खस्यो ?

लोकपथ
4.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन जारी छ । दिउँसो साढे ३ बजेबाट सुरु भएको निर्वाचनमा केहीबेरसम्ममा २ हजार ५ सयभन्दा बढी मत खसेको निर्वाचन समितिका सदस्य सचीव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार पुन: दोस्रो चरणको निर्वाचन सुरु भएको हो ।

दोस्रो चरणमा भने सभापतिको प्रस्तिस्पर्धामा शेरबहादुर देउवा र डा. शेखर कोइराला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?