१२ माघ २०७८, बुधबार

धुर्मुस-सुन्तली फाउन्डेसनमाथि यस्तो आरोप, अस्पताल सफाईको नाममा घोटाला ?

२०७५,जेष्ठ,१७,बिहीवार ०२:००

0
Shares

काठमाडौं- नेपाल सरकारले शुरुवात गरेको वीर अस्पताल सरसफाइ कार्यक्रममा सहभागी धुर्मुस-सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ ।

 फाउन्डेसनमाथि अस्पताल सफाइको नाममा लाखौं रकम असुल गरेको आरोप लागेको छ ।

शताब्दी इतिहास बोकेको फोहोर र प्रदुषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस सुन्तली फाउन्डेसनले मनपरी ढंगले सहयोग उठाइरहेको पाइएको छ ।

तर  कलाकार सीताराम कट्टेल धुर्मुसले भने सरकारले सरसफाइ मात्रै भनेको तर, रङ रोगन पनि गर्नुपर्ने भएकाले फाउन्डेसनमार्फत अपुग सहयोग मागेको बताएका छन् ।

प्रारम्भिक चरणमा सरसफाइ मात्र गर्ने अभियान भएको र पछि नमुना अस्पताल बनाउनुपर्छ भन्ने लागेर निःस्वार्थ रुपमा अस्पताल सरसफाइ र रङरोगनमा लागेको उनको दाबी छ, आजको नेपाल समाचारपत्रले खबर छापेको छ  ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१७,बिहीवार ०२:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४