काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन जारी छ ।
सो क्रममा नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार डा. शेखर कोइराला आफ्ना अन्य उम्मेदवारसहित भोट माग्न लाइनमा बसेका छन् । उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी र महामन्त्रीका उम्मेदवारद्वय गगनकुमार थापा र डा. मिनेन्द्र रिजाल भोट माग्न लाइनमा बसेका छन् ।
सोमबार सम्पन्न निर्वाचनमा सभापतिका उम्मेदवारहरुले ५० प्रतिशत मट कटाउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया