सशस्त्र प्रहरी बलका ६३ सई इन्सपेक्टरमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं– सशस्त्र प्रहरी बलका ६३ सशस्त्र प्रहरी नायव निरीक्षक (सई)लाई  इन्सपेक्टर पदमा बढुवा सिफारिश गरिएको छ ।
सशस्त्र प्रहरी बलले बुधबार सो सिफारिश गरेको हो ।
बढुवा सिफारिसको चित्त नबुझेको खण्डमा बढुवा उपरको उजुरी सुन्ने समितिमा ७ दिनभित्र उजुरी दिन सक्ने सशस्त्र प्रहरी बलले जारी गरेको सूचनामा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?