४ माघ २०७८, मंगलवार

फेसबुकका संस्थापकलाई किन बोलाइयो रुसमा ?

२०७५,जेष्ठ,१६,बुधबार १७:०४

0
Shares

मस्को- रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ ।

सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उनलाई  निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिए  ।

“हामीले उहाँलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उहाँको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौँ,” मत्भीयेन्कोले एक समाचार संस्थासँग भने  ।

जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम बनाउन लागिएको उनले बताए  ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१६,बुधबार १७:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोभिड १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालिन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ

काठमाडौं । लामो समयदेखि एस्टेरोयड(क्षुद्रग्रह)हरुलाई पृथ्वीका लागि खतराका रूपमा व्याख्या गरिँदै आइएको छ । यदि एस्टेरोयड पृथ्वीसँग ठोक्किए ठूलो प्रकोप

काठमाडौं । अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट

काठमाडौं । दक्षिणी मोरक्कोमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा महिला र केही

ताजा समाचार