गरिमा विकास बैंकको नयाँ शाखा बर्दियाको भुरिगाउँमा

लोकपथ
91
Shares

काठमाडौं । नेपाल भर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले बर्दियामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा भुरिगाउँ शाखा संचालनमा ल्याएको हो । योसँगै गरिमा विकास बैंकले नेपालभर ११६ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?