काठमाडौं । नेकपा एमालेले मंगलबार संसद् अधिवेशनको बैठक सुरू हुनासाथ अवरुद्ध गरेको छ । नेकपा एमालेले प्रतिनिधिसभाको पहिलो बैठक नै अवरुद्ध गरेको हो ।
बैठकमा एमालेले सांसदहरुले सभामुखको कार्यशैलीको चर्को विरोध गरेका छन् ।
पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले यसअघि पनि पटक–पटक बैठक अवरुद्ध गरेको थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया