प्रकाशमानलाई रिझाएर देउवा पुगे निधि निवास

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार शेरबहादुर देउवा विमलेन्द्र निधिलाई भेट्न उनको निवासमा पुगेका छन् ।

प्रकाशमान सिंहको निवास पुगेर आफूलाई सहयोग गर्ने सहमती जुटाएपछि देउवा निधि निवास हानिएका हुन् ।
निधिलाई भेटेर देउवाले दोस्रो चरणको निर्वाचनमा आफूलाई सहयोग गर्न प्रस्ताव गरेका छन् ।

पहिलो चरणको निर्वाचनमा निधिले २५० मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?