कांग्रेस सभापतिको चुनाव दोस्रो चरणमा प्रवेश

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको चुनाव दोस्रो चरणमा प्रवेश गरेको छ ।

सभापतिका प्रत्यासी कुनैपनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि चुनाव दोस्रो चरणमा प्रवेश गरेको हो ।

अब केही मत मात्र गन्न बाँकी रहेको छ । त्यसअनुसार सभापतिमा ५० प्रतिशत कसैले पनि प्राप्त गर्न सकेनन् ।
त्यससँगै देउवा पक्षका नेताहरु निर्णायक मत भएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङलाई फकाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?