१२ माघ २०७८, बुधबार

कांग्रेसको सुनसरी बन्द फिर्ता

२०७५,जेष्ठ,१६,बुधबार ११:१३

0
Shares

धरान । नेपाली कांग्रेस सुनसरीले सुनसरी बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

यस अघि पाटीको महासमिति सदस्य तथा नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङको गैरकानुनी पक्राउको विरोध गर्दै विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने क्रममा सुनसरी बन्दको कार्यक्रम समेत घोषणा गरेको थियो ।

जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेले एक विज्ञप्ति प्रकाशित गर्दै आम जिल्लावासीहरुको अनुरोधलाई मनन् गर्दै सुनसरी जिल्ला बन्द गर्ने आन्दोलनको कार्यक्रमलाई फिर्ता लिई इटहरीमा विरोध सभाको आयोजना गर्ने बताइएको छ । विज्ञप्तिमा अविलम्व गुरुङलाई रिहा गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१६,बुधबार ११:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीले पाएको मतबाट एमाले उत्साहित देखिएको छ । एमाले महासचिव शंकर पोखरेलले नतिजाले एमाले आगामी दिनमा

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी हुनुभएको छ । प्रमुख

निर्वाचन आयोगले बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गरेको छ। नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम

काठमाडौं । मधेश प्रदेश सरकारले नाम र राजधानीको विषयमा एकरुपता कामय गर्नका लागि ढाँचा सार्वजनिक गरेको छ। मधेश प्रदेश सरकार

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४