कांग्रेस महाधिवेशन : अब कति मत गन्न बाँकी ?

लोकपथ
343
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाविधेशन अन्तर्गत सोमबार सम्पन्न निर्वाचनको मतगणना जारी छ ।

हालसम्म ३२ सय ८२ मत गणना भएको छ । कुल ४ हजार ६ सय ७९ मत झरेको थियो । त्यसअनुसार अब १३ सय ९७ मत गणना गर्न बाँकी रहेको छ ।

भर्खर प्राप्त तथ्यांक अनुसार ३ हजार २ सय ८२ मत गणना गर्दा देउवाले हजार ५ सय ५६ मत प्राप्त गरेका छन् । भने उनका निकटमत प्रतिद्धन्द्धी डा. शेखर कोइरालाले १ हजार १ सय ९७ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रकाशमान सिंहले २५७ मतविमलेन्द्र निधिले २०१ मत र कल्याण गुरुङले १७ मत प्राप्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?