काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
हालसम्म २५० मतगणना भएको छ । जसअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १३२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
त्यसैगरी डा. शेखर कोइरालाले ८१ मत प्राप्त गरेका छन् । सभापतिका अर्का उम्मेदवार बिमलेन्द्र निधिले १२ र कल्याण गुरुङले १ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
मत गणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया