मतगणना अपडेट : देउवालाई सुरुवाती अग्रता

लोकपथ
29.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना भर्खरै सुरु भएको छ ।

राष्ट्रिय सभागृहमा सुरु भएको मत गणनामा सुरुवाती परिणाम कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले झिनो अग्रता बनाएका छन् ।

बिहान साढे ३ बजेबाट मत गणना सुरु भएको हो । सभापति पदको लागि भएको निर्वाचनको अन्तिम परिणाम आएपछि मात्रै अन्य पदाधिकारी तथा सदस्यहरुको मत गणना सुरु गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?