विश्वप्रकाशको सन्देश : ‘मतदान सकियो, परिणामपछि हार्दिक एकता’

लोकपथ
1.8k
Shares
?????? ?????????? ???? ????????????? ????????????? ?????? ljZjk|sfz xdf{? ?????? ? ????????? ???????? ,????

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीमा उम्मेदवार विश्वप्रकाश शर्माले मत परिणामपछि हार्दिकता देखाउनुपर्ने सन्देश दिएका छन् ।

नेता शर्माले मध्यराती सामाजिक सञ्जालमा ट्वीट गर्दै मतपरिणाम सकिएको बताउँदै मत परिणामपछि सबै जना हार्दिकताका साथ अघि बढ्नुपर्ने सन्देश दिएका हुन् ।

‘अब सकियो प्रतिस्पर्धा । परिणामपछि हार्दिक एकता । जय नेपाल !’

सोमबार बिहान १२ बजेदेखि भएको मतदान राति साढे ११ बजेसम्म चलेको थियो भने सो मतदानमा कुल ४ हजार ७४३ मतदातामध्ये ४६७९ मत खसेको थियो ।

मतदान सकिएसँगै मतपेटिका सिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने जस्ता प्रक्रियाहरु पुरा गरेर मतगणना सुरु गरिएको हो । केहि बेरमा मतदान सुरु सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?