विमलेन्द्र निधिको प्रतिनिधि भेटिएन, माइकिङ गरियो

लोकपथ
2.1k
Shares

काठमाडौँ। काँग्रेसको सभापतिको चयनका लागि सोमबार भएको मतगणनाको तयारी थालिएको छ। राजधानीको राष्ट्रियसभा गृहमा उम्मेदवारका प्रतिनिधिलाई बोलाइएको छ । तर, सभापतिका उम्मेदवार विमलेन्द्र निधिको प्रतिनिध नभेटिँदा गणना सुरु हुन ढिलाइ भएको छ । निधिको प्रतिनिधिलाई निर्वाचन समितिले माइकिङ गरेको बोलाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?