नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको केन्द्रीय कमिटी चयनका लागि सोमबार राति सवा १० बजेसम्म ४४ सयको हाराहारीमा मत खसेको छ । निर्वाचन समितिका अनुसार साढे १० बजेपछि मतदानस्थलभित्र प्रवेश गरेकाले मात्रै मत खसाल्न पाउनेछन् । भित्र पसेकाले मत खसालीसकेपछि सभापति पदको मतगणनाका लागि प्रक्रिया अघि बढाइनेछ ।
काँग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया