नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भएको मतदानमा सोमबार राति ८ बजेसम्म ३५०० मत खसेको छ । निर्वाचन समितिका अनुसार हालसम्म ३५०० मत खसेको हो । मतदानका लागि ९ बजेसम्मको समय तोकिको छ भने कुल मतदाता ४ हजार ४४३ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया