भृकुटीमण्डप एरियामा डुल्दै देउवा (तस्बिरसहित)

लोकपथ
559
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मतदान जारी छ । हालसम्म करिब १५ सयको हाराहारीमा मत खसेको छ ।

मत माग्दै मतदान गरेका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले महाधिवेशन स्थलमा डुलिरहेका छन् । आफूले मतदान गरेपछि देउवा मतदान स्थलको निरीक्षणमा निस्किएका हुन् ।

निर्वाचनका लागि कांग्रेसले तीन मतदानस्थलमा १ हजारभन्दा बढी बुथ बनाइएको छ । सो क्रममा देउवा तीनवटै मतदानस्थल र मतदाताहरुसँग मत मागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?