प्रचण्डले गरे एन्टिजेन परीक्षण

लोकपथ
650
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एन्टिजेन परीक्षण गरेका छन् । सोमबार बिहान संसद भवन नयाँ बानेश्वर पुगी उनले कोभिडका लागि एन्टिजेन विधिमार्फत
आफ्नो परीक्षण गराएका हुन् ।

प्रतिनिधिसभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ । संसद सचिवालयले प्रतिनिधिसभा सदस्यहरूका लागि एन्टिजेन विधिमार्फत कोभिड परीक्षण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?